कलि

ना. [सं.]

  1. सत्य, त्रेता, द्वापर र कलि चारयुगमध्ये पछिल्लो युग; वर्तमान युग;।
  2. आपसको द्वेषपूर्ण भनाभन; झगडा; कलह।
  3. पाप।
  4. दुःख, क्लेश।
  5. युद्ध, सङ्ग्राम।
  6. फक्रनुभन्दा पहिलो अवस्थाको फूल; कोपिला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)