कलिकर्म

ना.

  1. परस्परमा कलह पार्ने वा बझाउने काम।
  2. लडाइँ; झगडा, युद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)