कलियो
ना. [सं. कल्य]
- केटीपक्षले वा केटापक्षले 'मसँग विवाह गर' भनी कुरो उठाउने पहिलो बोली वा कुराकानी।
- विवाहको काम निश्चित गर्न वर वा वधूपक्षबाट दिइने उपहार; कोसेली।
- सन्देश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)