कलिलो

वि. [सं. कलि+प्रा. इल्ल]

  1. बाल उमेरको; भरखरको।
  2. नरम; कमलो; कोमल।
  3. नछिप्पिएको; कलकलाउँदो। स्त्री. कलिली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)