कलेजी
वि. [कलेजो+ई]
- कलेजाको जस्तो रङ भएको; रातोकालो मिसिएको रङ भएको।
- कलेजाको रङ्ग; रातोमा केही कालो मिसिएको रङ।
- कलेजो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कलेजो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)