कलेजो

ना.

  1. शरीरमा पाकस्थलीदेखि दाहिनेतर्फ, फोक्सोको मुन्तिर रहने रछाहा रङको र कमलो भित्री अवयव; यकृत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)