कल्की
ना. [तु. कलगी]
- राजामहाराजाका शिरपेचमा घुसारिने हुमाउँ चराको प्वाँख।
- एक प्रकारको चरोविशेष।
- चराको टाउकाको सिउर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तु. कलगी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)