कल्की फूल

ना.

  1. सुरिलो आकारका हाँगामा लाम्चा, मसिना, खस्रा पात र टुप्पामा सिउरका आकारको रातो फूल फुल्ने, भेट्नामा हरिया गेडा फल्ने एक जातको रुख वा त्यसैको फूल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)