कल्पकल्पान्तर

ना.

  1. युगौँयुगसम्मको अवधि; ज्यादै लामो समय।
  2. बितेका वा आउने युगौँयुग; धेरै पहिलेदेखि धेरै पछिसम्मको समय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)