कल्पकार
ना.
- वैदिक विधिविधानको वर्णन गर्ने तथा तत्सम्बन्धी शास्त्र बनाउने व्यक्ति; कल्पशास्त्र तथा गृह्य श्रौतसूत्रका रचयिता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)