कल्पक्षय

ना.

  1. कार्यरूप पृथ्वी, जल आदि तत्त्व आफ्नो कारणमा लीन हुँदै प्रकृतिपर्यन्त अव्यक्त अवस्थामा रहेको स्थिति; संसारको नाश; प्रलय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)