कल्पनाप्रधान

वि.

  1. कल्पना बेसी भएको; कल्पनामा गाँसिएको; कल्पनैकल्पनाले सजिएको (काव्य, रचना इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)