कल्पनातीत

वि.

  1. कल्पनादेखि बाहिरको; कल्पना गर्न नसकिने।
  2. जान्नबुझ्न वा सोचविचार पुर्‍याउन नसकिने; अज्ञेय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)