कल्पनीय
वि.
- कल्पना गर्न सकिने; कल्पना गर्न उचित।
- विचार पुर्याउन सम्भव हुने।
- मायालाग्दो; दयनीय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)