कल्पलता
ना. [सं.]
- स्पर्श वा छाया लाग्नासाथ मनको इच्छा पूर्ण हुन्छ भनी कल्पना गरिएको स्वर्गको एक लहरो।
- हठयोगमा उन्मनी मुद्रा अर्थात् मनलाई परमात्मामा लगाउने अवस्था।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)