कल्पनु

अ.क्रि. [सं. कल्पन+नु]

  1. कुनै वस्तु देखेर पाउने वा लिने चाहना हुनु; तिर्सना बढ्नु; मन लोभिनु।
  2. थक्कथक्क पर्नु; चुकचुकाउनु; पछुताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)