कल्छो

ना. [सं. कृष्णल]

  1. अनुहारको कालो पोतो; केही कालो वर्ण।
  2. त्यस्तो रोगन वा वर्ण भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)