कल्पवृक्ष
ना. [सं.]
- आफूले चिताएको कुरा दिने भनी अलौकिक रूपमा प्रसिद्ध स्वर्गको एक रुख; कल्पतरु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)