कल्पवास
ना. [सं.]
- एक कल्पभरि तीर्थवास गरेको पुण्य कमाउनका लागि संयम र निष्ठापूर्वक माघ महिनाभर गङ्गा, यमुना आदि नदीका तटमा गरिने निवास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)