कल्याङकुलुङ/कल्याङमल्याङ
ना. [अ. मू. कल्याङ्+अ (द्वि.)]
- धेरै मानिस एकैपल्ट बोलेको आवाज; कल्याङबल्याङ।
- त्यसरी बोल्ने वा कराउने चालमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. मू. कल्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)