कल्याण

ना. [सं.]

  1. सबै किसिमले हुने भलो तथा बढिबढाउ; असल; भलाइ; हित।
  2. शुभकर्म।
  3. सङ्गीतमा रातको पहिलो पहरमा गाइने एक प्रसिद्ध राग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)