कल्याणकारी

वि.

  1. कल्याण गर्ने; भलाइ गर्ने; मङ्गलकारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)