कल्याण धन

ना.

  1. गाडिराखेको बेवारिसी धन; गडुवा धन।
  2. बेवारिस मानिस मर्दा सरकार लागेको धन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)