कल्याण कोष

ना.

  1. कुनै कल्याणकार्यका निम्ति स्थापित वा सङ्कलित कोष।
  2. सामाजिक, शैक्षिक संस्था-सङ्गठन वा तिनका कर्मचारीहरूको हितसंरक्षणका निम्ति राखिएको कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)