कल्याण मित्र

ना.

  1. कुनै स्वार्थको भाव नराखी कल्याण गर्ने मित्र; हितैषी साथी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)