कल्लिया

ना. [कलियो+या]

  1. विवाह गर्नका लागि केटाको घरतर्फबाट केटी माग्न जाने व्यक्ति; लमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)