कल्ली
ना. [सं. कटक]
- स्त्रीजातिले गोडामा लाउने सुन वा चाँदीको गोलाकार बुट्टे वा सादा गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कटक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)