कल्ली
ना. [सं. कलाप]
- ससाना पाँचसात मुठा जम्मा पारी बाँधेको पराल आदिको ठुलो मुठो।
- घाँसको मुठो; चाकी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कलाप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)