कवचधारी

वि.

  1. कवच धारण गर्ने; कवच लगाएको (योद्धा); कवची।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)