कवच

ना. [अ. कब्ज-उल-वसूल]

  1. पहिले पहिले मुलुकीखानामा रकम बुझाएपछि अड्डाबाट दिइने गरेको रसिद; कबच।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)