कवर्ग

ना. [सं.]

  1. देवनागरी लिपिको वर्णव्यवस्थामा व्यञ्जनवर्णका पाँच वर्ग (कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग) मध्ये पहिलो वर्ग; क, ख, ग, घ, ङ- यी पाँच अक्षर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)