कवल

ना. [नेवा.]

  1. दलान, पसल, आदिका दुई थामका बिचको स्थान; दुकानको लङ वा भागलाई बिच बिचका खम्बा वा द्वारले छुट्याइएको सानो खण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)