कविकेशरी

ना.

  1. नेपाली कविहरूलाई प्रदान गरिने नेपालको एक पदवी।
  2. कविहरूमध्येमा सिंह; श्रेष्ठ कवि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)