कवीन्द्र
ना. [सं.]
- कविहरूमध्येमा श्रेष्ठ कवि; महाकवि। (कान्तिपुरका मल्लराजा प्रताप मल्लले स्वयम् यो पदवी धारण गरेका थिए।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)