कवीन्द्रपुर

ना.

  1. उत्कृष्ट कविहरूले निवास गरेको ठाउँ।
  2. प्रताप मल्लले बनाएको कान्तिपुरको मरुसत्तलअगाडिको भवन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)