कवै

ना. [सं. काकमाच]

  1. अलि कालो र फुस्रो गरी दुई प्रकारको हुने, गोल आकारका गेडा लाग्ने, सागले निद्रा लगाउने, पश्चिम नेपालमा 'कुर्साने' नामले चिनिने एक प्रकारको वनस्पति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)