कव्य

ना. [सं.]

  1. पितृदेवताहरूका निम्ति दिइने वा होमिने वस्तु (अन्न)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)