कसरी

क्रि.वि. [कसो+गरी]

  1. कसो गरी; के गरी; कुन किसिमले; कुन तरहले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)