कसला

ना.

  1. पिर; तकलिफ। (उदा.- लिएथेँ त्यो शिक्षा तब अनि घट्यो कष्ट कसला। कसला लेखनाथ, 'तरुण तपसी')।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)