कसिनु

क.क्रि. [कस्+इ+नु]

  1. बाँधिनु; टुर्रिनु।
  2. तम्सिनु; आँट्नु।
  3. ठाँट पार्नु; कसिकसाउ हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)