कसिलो
वि. [कस्+इलो]
- कसिएको; गठिलो; साह्रो।
- कस्ने; दुःख दिने।
- कस लाग्ने; नराम्रो पार्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कस्+इलो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)