कसी

ना. [सं. निकष]

  1. सुन, चाँदी आदि धातुलाई असल, कमसल छुट्ट्याउनका निम्ति घोटेर हेर्ने कालो चिप्लो ढुङ्गो; कसौटी।
  2. वस्तुस्तरको निर्धारण गर्ने साधन; मापदण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)