कसुरदार

वि.

  1. कसुर वा बिराम गर्ने; दोषी; बापती।
  2. भनी बिराउने वा गरी बिराउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)