कसुर
ना. [अ. कुसूर]
- दोष; अपराध; खाइबिराम;।
- विशेषतः अज्ञात रूपमा हुने त्रुटि।
- प्रचलित कानुनले निषेध गरेका कामकुरा गरेमा सजायभागी बन्नुपर्ने कार्य; बात।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. कुसूर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)