कस्तै

क्रि.यो. [कस्तो+ऐ]

  1. कस्तो नै; जस्तोसुकै।
  2. कुनजस्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)