कस्तो
वि. [के+जस्तो]
- केजस्तो, कुन किसिमको।
- आश्चर्य, रिस, झर्को, उदेक आदिमा प्रयोग गरिने शब्द (उदा.- कस्तो नजाती काम हुन गएछ; कस्तो मूर्ख मान्छे इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [के+जस्तो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)