कस्मिरा/कस्मेरा

ना. [सं. कश्मीर, तुल = अङ्. कैश्मीअर]

  1. विशेष किसिमको ऊनबाट बनेको कोट आदि सिइने असल कपडा।
  2. कश्मीरमा बनेर नेपाल आएको त्यस्तो लुगा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)