कस

सर्व. [प्रा. कस्स< सं. कस्य]

  1. विभक्ति लाग्दा बन्ने 'को' शब्दको तिर्यक् रूप (कसको, कसलाई, कसबाट, कसले इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)