कस

ना. [सं. कष]

  1. धातुका भाँडाकुँडामा लाग्ने खिया; काई; खई।
  2. उगाल; थिग्रो।
  3. धुवाँ आदिको कसर।
  4. दाग; कपट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)