कहलाउनु

अ.क्रि. [कह+लाउ+नु]

  1. नाउँ चल्नु; नामी हुनु; प्रसिद्ध हुनु; कहलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)